81 shares
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप लगाएका छन् ।
बिहीवार उनले दिल्लीको एम्स अस्पतालमा दोस्रो डोज खोप लगाएको भारतीय मिडियाहरूले बताएका छन् ।
यसअघि उनले गत फागुन १७ गते कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका थिए ।