१५ असार २०८३, सोमबार

प्रि ओपनिङ्ग सेसनमा बढ्यो ३७ कम्पनीको शेयरमूल्य, ११ कम्पनीको घट्यो

प्रि ओपनिङ्ग सेसनमा बढ्यो ३७ कम्पनीको शेयरमूल्य, ११ कम्पनीको घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १८.६६ अंकले बढेको छ । 

अघिल्लो कारोबार दिन २.८५ अंक घटेर २६७१.६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८.६६ अंक बढेर २६९०.२८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५६ कम्पनीको शेयर कारोबार भएको छ ।

जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ५६ कम्पनीका २६ हजार ४६२ कित्ता शेयर १ करोड ६९ लाख ७१ हजार ८३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्