![समुद्री तटदेखि हिउँले ढाकिएको पहाडहरूसम्म सारा अली खान [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/3_0GkQUWpPb3.jpg)
केही हप्ता अघि सारा अली खान र उनका भाइ इब्राहिम माल्दिभ्सको समुन्द्र तीरमा रमाएको तस्वीर भाइरल भएको छ।
त्यहाँबाट फर्किएको केहि समय पछि साराले भाइ इब्राहिमसँग हिउँले ढाकिएको पहाडतिर रमाइरहेको तस्वीर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।
सारा अली खानले चाँडै नै फिल्म 'अत्रंगी रे' को शूटिङ्गको लागी आफु तयारी गर्दै रहेको पनि बताएकी थिइन् ।
आनन्द एल राईले निर्देशित 'अत्रंगी रे' फिल्ममा अक्षय कुमार र धनुष पनि मुख्य पात्रहरूमा छन्।





