३२ असार २०८३, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी वैशाख ५ गते आइतवार बस्ने भएको छ ।

आज सोमवार बस्ने भनिएको बैठक स्थगित भएर आइतवार बस्ने भएको हो ।

बैठक आइतवार दिउँसो २ बजे बस्ने तय भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्