०१ असार २०८३, सोमबार

सिंहदरबारमा फेरी भयो चोरी, शाखा अधिकृतको ल्यापटप हरायो

कात्तिक २०, २०७४
सिंहदरबारमा फेरी भयो चोरी, शाखा अधिकृतको ल्यापटप हरायो
काठमाडौं, १२ पुस - सिंहदरबार भित्र चोरी भएको छ । मगलबार भौतिक योजना तथा पूर्वाधार मन्त्रालयकी शाखा अधिकृत शुष्मा श्रेष्ठको ल्यापटप कार्यकक्षबाटै चोरी भएको हो । ६ महिना अघिपनि सिंह दरबारमा चोरी भएको थियो । चोरी भएसँगै प्रहरीले अहिले सिंहदरबारको गेटमै बसेर खानतलासी गर्न थालेको छ ।
खानतलासी गर्दै प्रहरी

salt training

कमेन्ट गर्नुहोस्