![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/dollars_qiQoe8QsUP.jpg)
साताको तेस्रो दिन नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय २० रुपैयाँ ४० पैसा कायम भएको छ ।
गत शनिवारदेखि स्थिर रहेको अमेरिकन डलरको मूल्य मंगलवार भने बढेको हो ।
सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ८८ पैसा रहेको थियो ।
यस्तो छ आजको विदेशी सटही दर