२२ जेठ २०८३, शुक्रबार

भारत र पाकिस्ताबीचको युद्धमा आधारित अजय देवगनको चलचित्र, यसै अगस्टमा सार्वजनिक हुने

बैशाख १०, २०७८
भारत र पाकिस्ताबीचको युद्धमा आधारित अजय देवगनको चलचित्र, यसै अगस्टमा सार्वजनिक हुने

बलिउड अभिनेता अजय देवगन स्टारर चलचित्र ‘भुजः द प्राइड अफ इण्डिया’ आगामी अगस्ट १५ मा सार्वजनिक गरिने भएको छ । 

ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा यो चलचित्र सार्वजनिक हुने निर्माता टिमले जनाएको छ । 

यस चलचित्रमा देशभक्ती भाव झल्काइएको छ । अजय देवगनले निकै मेहनत गरेकोमध्येको यो चलचित्रले पनि नयाँ रेकर्ड कायम गर्ने निर्माता पक्षले बताएका छन् । 

अभिषेक दुधैयाको निर्देशनमा बनेको यस चलचित्रमका सोनाक्षी सिन्हा, नोरा फतेही, शरद केलकर र एमी विर्कको मुख्य भूमिका रहेको छ । 

चलचित्रमा १९७१ को भारत–पाकिस्ताक युद्धको कहानीलाई देखाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्