०४ असार २०८३, बिहीबार

जम्बो बजेट ल्याउँदै कामचलाउ सरकार

कात्तिक २०, २०७४
जम्बो बजेट ल्याउँदै कामचलाउ सरकार
काठमाडौँ, १५ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले सोमबार सार्वजनिक गर्ने आर्थिक वर्ष ०७४/०७५ को बजेटको आकार जम्बो हुने भएको छ।budget
दुई चरणको स्थानीय निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको ल्याउने भएको छ।
चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ। आउँदो आर्थिक वर्षको बजेट रकम बढाउनैका लागि आइतबार अपराह्न योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले बजेटको सीमा बढाएको छ, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्