१४ असार २०८३, आइतबार

ओलीपछि नेपालले भेटे वामदेव

बैशाख १०, २०७८
ओलीपछि नेपालले भेटे वामदेव

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ नेपाल र गौतमबीच भेटवार्ता भएको हो ।
नेपाल जनकपुरबाट काठमाडौं फर्केपछि गौतमलाई भेट्न राजधानीको नागपोखरीस्थित हरिश गौतमको कार्यालय पुगेका थिए ।

भेटमा दुई नेताबीच मिलेर जाने विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि शुक्रबार ओलीले गौतमलाई बालुवाटार बोलाएर आफूलाई सघाउन आग्रह गरेका थिए । तर गौतमले ओलीलाई नसच्चिएसम्म सघाउन नसकिने बताएपछि वार्ता छलफल निष्कर्षबिहीन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्