१२ असार २०८३, शुक्रबार

माओवादी नेता नारायणकाजी भन्छन्ः मतपत्र च्यातिएको घटना दुःखद र भर्त्सनायोग्य

कात्तिक २०, २०७४
माओवादी नेता नारायणकाजी भन्छन्ः मतपत्र च्यातिएको घटना दुःखद र भर्त्सनायोग्य

काठमाडौं १५ जेठ । चितवनको भरतपुरमा मतपत्र च्यातिएको घटनानाप्रति माओवादीकै नेताले भर्त्सनायोग्य भन्दै विरोध जनाएका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मत पत्र च्यातिनु गलत भएको प्रतिक्रिया दिएका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘भरतपुरमा मतपत्र च्यातिएको घटना साह्रै दुःखद र भर्त्सनायोग्य छ, यथार्थ के हो ? यो किन र कोबाट भयो भिन्न कुरा आइरहेका छन् । यसरी लोकतन्त्र चल्दैन’ उनले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्