१२ असार २०८३, शुक्रबार

कति छ आज सुनचाँदीको मूल्य ?

बैशाख १४, २०७८
कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार, मंगलवार चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्