११ साउन २०८३, सोमबार

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि, सैनिक अस्पतालमा उपचार हुँदै

बैशाख १४, २०७८
ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि, सैनिक अस्पतालमा उपचार हुँदै

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार गरिएको परीक्षणमा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ​

कोरोना संक्रमण भएपछि मन्त्री रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको छ ।

उनको अवस्था सामान्य रहेको उनका प्रेस संयोजक अर्जुन भुसालले लोकान्तरलाई जानकारी दिए ।

मन्त्री रायमाझीसहित परिवार र सचिवालयका केही सदस्यमा कोरोना संक्रमण देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्