१० असार २०८३, बुधबार

पर्सामा निषेधाज्ञा जारी, यस्तो छ १० बुँदे आदेश

बैशाख १४, २०७८
पर्सामा निषेधाज्ञा जारी, यस्तो छ १० बुँदे आदेश

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोरोना भाइरस संक्रमण रोकथामका लागि १० बुँदे निषेधाज्ञा जारी गरेका छन् ।

वैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलवारको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ ।

निषेधाज्ञाको बर्खिलाप कामकारवाही गरेमा कानून बमोजिम कारवाही हुने आदेशमा उल्लेख छ ।

यस्तो छ आदेश –

salt training

कमेन्ट गर्नुहोस्