२७ जेठ २०८३, बुधबार

ढुङ्गाको चेपमा अड्किएको व्यक्तिलाई यसरी गर्यो सेनाले उद्धार [तस्वीर]

बैशाख १७, २०७८
ढुङ्गाको चेपमा अड्किएको व्यक्तिलाई यसरी गर्यो सेनाले उद्धार [तस्वीर]

नेपाली सेनाका् फष्टरैफल गणले षडानन्दा नगरपालिका १ मझुवाबेशी ईर्खुवा खोला नजिकै बाटोबाट चिप्लिए ढुंगाको चेपमा अड्किएको व्यक्तिको उद्दार गरेको छ । 

सेनाले सकुशल उद्दार गरेको ती व्यक्तिको उपचारका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको सेनाले जनाकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्