०३ असार २०८३, बुधबार

तृणमूल समर्थकहरू ममता बनर्जीको घरअगाडि खुशियाली मनाउँदै (भिडियो)

बैशाख १९, २०७८
तृणमूल समर्थकहरू ममता बनर्जीको घरअगाडि खुशियाली मनाउँदै (भिडियो)

पश्चिम बंगालको विधानसभा निर्वाचनमा तृणमूल कांग्रेस पार्टीका समर्थकहरू मुख्यमन्त्री ममता बनर्जीको निवासअगाडि भेला भएर नाचगान गर्न थालेका छन् । 

मतगणना हुँदै गर्दा तृणमूलले प्रचण्ड बहुमत ल्याउने लक्षण देखिएपछि उनीहरूले खुशी भएर नाचगान गरेका हुन् । 

निर्वाचन आयोगले कोभिडका कारण भीडभाड गरेर कुनै पनि उत्सव नमनाउन आदेश दिएको भए पनि उनीहरूले त्यसको उल्लंघन गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्