१७ असार २०८३, बुधबार

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै, शंकर पोखरेललाई समर्थन

बैशाख २०, २०७८
लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै, शंकर पोखरेललाई समर्थन

सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै रहने बताएका छन् ।

कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका हुन् ।

आइतवार मात्रै स्वतन्त्र सांसद विमला खत्रीले नेकपा माओवादी केन्द्र रोजेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्