०४ असार २०८३, बिहीबार

रक्सी र चुरोटमा कर बढ्यो

कात्तिक २०, २०७४
रक्सी र चुरोटमा कर बढ्यो
काठमाडौं, १६ जेठ – सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ ।20

बजेट पेस गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे ।

उनले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको समेत बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्