२७ जेठ २०८३, बुधबार

जथाभावी बाटो काट्नेमाथि प्रहरी निगरानी, ठाउँको ठाउँ दुई सय जरिवाना !

कात्तिक २०, २०७४
जथाभावी बाटो काट्नेमाथि प्रहरी निगरानी, ठाउँको ठाउँ दुई सय जरिवाना !
काठमाडौं, २६ जेठ – ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेहरुमाथि निगरानी बढाएको छ । केही दिन अघिदेखिनै जथाभावी बाटो काट्नेहरुलाई कारबाही गर्ने जनाउ दिइसकेको प्रहरीले अब जथाभावी बाटो काट्नेहरुलाई कारबाही गर्न थालेको छ ।

ट्राफिक महाशाखाका अनुसार आजदेखि कडाई गरिएको छ । अब जथाभावि बाटो काट्नेहरुलाई दुई सय जरिवाना गरिने प्रहरीले जनाएको छ । साथमा दुई सय नहुनेलाई चाहिँ तीन घण्टा सम्म थुन्ने प्रहरीले जनाएको छ । आज काठमाडौंको सडकमा जथाभावी बाटो काट्नेले दुई सय जरिवाना तिरको छन् । नहुने चाहिँ तीन घण्टा सम्म प्रहरीको नियन्त्रणमा बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्