०२ असार २०८३, मंगलबार

कति छ आज सुनचाँदीको मूल्य ?

बैशाख २३, २०७८
कति छ आज सुनचाँदीको मूल्य ?

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवार तेजाबी सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, चाँदी प्रति तोला १ हजार  ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार  सय २० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्