१० असार २०८३, बुधबार

राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको मृत्यु

बैशाख २३, २०७८
राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको मृत्यु

राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको मृत्यु भएको छ । 

जोशीको बुधवार बिहान मृत्यु भएको हो ।

उनको मृत्युमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । 

बिहीवार एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले जोशीको निधनको खबरले दुखि बनाएकाे बताएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्