०१ असार २०८३, सोमबार

आज मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द

बैशाख २३, २०७८
आज मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द

त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा आज मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन हुँदैछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

 नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्