१९ असार २०८३, शुक्रबार

वर्षाले दिल्लीमा राहत महशुस

बैशाख २३, २०७८
वर्षाले दिल्लीमा राहत महशुस
फाइल तस्बिर

दिल्लीमा बिहीबार बिहान मेघगर्जनसहिते हल्का बर्षा भएको छ । कोभिड–१९ का कारण त्रस्त दिल्लीबासीलाई गर्मीका कारण परेको दुःखमा बर्षासँगै राहतको महशुस भएको छ ।

राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रहरूमा कालो बादलसहित मेघ गर्जन सुनिएको थियो । बिहानै परेको बर्षापछि अचानक चिसो हावाले स्थानीयलाई राहत मिलेको छ ।

अघिल्लो दिन भारतीय मौसम विभाग (आईएमडी) ले राजधानी नयाँ दिल्लीमा चिसो बताससाथ कतिपय स्थानमा मध्यम र केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्