१० साउन २०८३, आइतबार

भरतपुर पुगेर एमाले महासचिवले भने, ‘पुनः मतदान मान्दैनौ’

कात्तिक २०, २०७४
भरतपुर पुगेर एमाले महासचिवले भने, ‘पुनः मतदान मान्दैनौ’

चितवन १६ जेठ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् ।

भरतपुरको मतगणना रोकिएपछिको अवस्था बुझ्न चितवन पुगेका एमाले महासचिव पोखरेलले पुनः मतगणना स्वीकार्य नहुने बताएका हुन् ।

‘मतगणना जसरी उदण्ड व्यबहार र सत्ता संरक्षित गुण्डागर्दै देयिो’ उनले भने, ‘अब आयोगले विवेकशील निर्णय लिनुपर्छ ।’

उनले भरतपुरमा पुनः मतदान गरेर गलत नजीर स्थापना गरिए भविष्यमा अन्य ठाउमा मतगणना गर्न नसकिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्