१२ असार २०८३, शुक्रबार

विरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो सय बेड क्षमताको कोभिड अस्थायी अस्पताल

बैशाख २४, २०७८
विरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो सय बेड क्षमताको कोभिड अस्थायी अस्पताल

विरगञ्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । 

गोपालमण्डली धर्मशालामा आजदेखि सञ्चालनमा आएको अस्पतालमा महानगरपालिका प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका हुन् । 

अक्सिजनसहित १ सय बेड क्षमताको सो अस्पतालमा आज महानगरका उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् । 

उनमा तीन दिन अघि कोरोना संक्रमण भएको थियो । 

महानगरपालिकाले एक सय वेड क्षमताको आइसोलेशन सेन्टर पनि सञ्चालन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्