अनुष्का र विराटले कोरोना राहतका लागि दिए २ करोड

भारतले अहिले कोरोनाको दोस्रो लहरसँग संघर्ष गरिरहेको बेला भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड सुपरस्टार अनुष्का शर्माले भारु २ करोड कोरोना राहतका लागि दिएका छन्।  

 जम्मा भएको रकमबाट अक्सिजन, चिकित्सा जनशक्ति, खोप जागरूकता र टेलिमेडिसिन सुविधाहरू प्रदान गर्न विस्तृत रूपमा काम गरिरहेको छ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्