१२ असार २०८३, शुक्रबार

चीनले नेपाललाई स्वास्थ्य सामग्री तत्काल पठाउने

बैशाख २४, २०७८
चीनले नेपाललाई स्वास्थ्य सामग्री तत्काल पठाउने

चीनले नेपाललाई स्वास्थ्य सामग्रीको नयाँ खेप संकलन गरेर तत्काल पठाउन लागेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । 

चीन सरकार र चिनियाँ समाजका सबै तप्काले नेपाललाई सक्रिय रूपमा सामग्रीहरू पठाइरहेको पनि उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्