१२ असार २०८३, शुक्रबार

काठमाडौंमा जेठ १३ गतेसम्म निषेधाज्ञा : के गर्न पाइन्छ, के गर्न पाइन्न ? [आदेशको पूर्णपाठ]

बैशाख २८, २०७८
काठमाडौंमा जेठ १३ गतेसम्म निषेधाज्ञा : के गर्न पाइन्छ, के गर्न पाइन्न ? [आदेशको पूर्णपाठ]

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेका छन् ।

मंगलवार एक आदेश जारी गर्दै सीडीओ पराजुलीले जेठ १३ गते मध्यरातिसम्म निषेधाज्ञा रहने जनाएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रशासनले काठमाडौं लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाउँदै आएको छ ।

कोरोना महामारी बढ्दै गएपछि प्रशासनले निषेधाज्ञामा केही कडाइ गरेको छ ।

पढ्नुहोस् आदेशको पूर्णपाठ –

salt training

कमेन्ट गर्नुहोस्