०१ असार २०८३, सोमबार

नेपाल भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई जारी गर्‍यो 'ट्राभल एड्भाइजरी'

बैशाख २९, २०७८
नेपाल भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई जारी गर्‍यो 'ट्राभल एड्भाइजरी'

अमेरिकाले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमण नगर्न सूचित गराएको छ ।

बुधवार ट्राभल एड्भाइजरी जारी गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले कोरोनाभाइरस (कोभिड- १९) संक्रमण निकै उच्च रहेकाले नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको हो ।

अमेरिकाको ट्राभल एड्भाइजरी हेर्न तल क्लिक गर्नुहोस् :


 

salt training

कमेन्ट गर्नुहोस्