जेठ १३, २०८०
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापाला...
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापाला...
बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा निर्माणाधीन सुरूङमार्गमा चौविसै घण्टा काम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सुरूङमार्गमा अहिले टनेल पोर्टलको क...
विश्वस्तरको प्राविधिक शिक्षा दिने उद्देश्यसहित बाँकेको नेपालगञ्जमा एक वर्ष अगाडि स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटीयू) ले यसै वर्षदेखि शैक्षिक का...
बुटवलकी लक्ष्मी मल्लले आफ्नो कमाइको केही हिस्सा सत्यदीप बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्दै आएकी थिइन् । पतिको कमाइमा आफ्नो पनि रकम थपेर बचत गर्ने उनको बान...
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब&rsq...
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती गाडी सिक्ने क्रममा दुर्घटनामा परेका छन् । लु १ झ ४५२ नम्बरको महेन्द्र टाटा स्कारपियो सरकारी गाडी चलाउने क्रममा बुटवल ...
जंगलमा लागेको डढेलो रोकथामको प्रयास अप्रयाप्त हुँदा वैशाखको पहिलो साता लुम्बिनी प्रदेशको ठूलो वन क्षेत्र डढेलोले सखाप बनायो । डढेलोले सयौं वर्ष लगाएर हु...
अर्घाखाँचीबाट ‘अबिराम’ चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको राजनीतिक जीवनमा ‘खग्रास ग्रहण’ लागेको छ । नक्...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद दीपक बोहोरा अहिले गुमनामजस्तै छन् । गत मंसिरमा सम्पन्न आम निर्वाचन–२०७९ मा रूपन्देही&n...
मोफसलको संगीत यात्रामा एकछत्र राज गरेका छन् भन्दा फरक पर्दैन बुटवलका सुरेश सेन्चुरीलाई । पछिल्लो दशकमा बुटवल शहर साढे ३ दशकदेखि संगीत साधना यात्रामा लागेका...
पूर्वगृहमन्त्री एवं पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि गृहजिल्ला रुपन्देहीस्थित कांग्रेसपंक्तिमा सन्नाटा छाएको छ ...
बुटवल उपमहानगरपालिका–११ का महेश खनाललाई आफू नियमित रक्तदाता भएकोमा गर्व छ । नेपाल नियमित रक्तदाता संघको महासचिवसमेत रहेका ३५ वर्षीय खनालले ४४ पटक...
लुम्बिनी प्रदेशसभा आफ्नो दोस्रो कार्यकालको ४ महिना पूरा हुँदा गतिहीन जस्तै बनेको छ । गएको पुस १७ गते शपथ लिँदै प्रदेशसभा सदस्यहरू संसदमा प्रवेश गरेका थिए । ...
अर्घाखाँचीको शितगंगाका देवीराम घिमिरेले साढे तीन दशकअघि नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना अध्ययन गर्न आएको टोलीसँग काम गरेका थिए ...
सत्ता समीकरण परिवर्तन तथा पार्टीहरूबीचको झगडाले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार मन्त्री उत्पादन कारखाना बनेको छ । सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्...
पश्चिम नवलपरासीको बर्दघाटस्थित लालीगुराँस जडीबुटी कृषक समूहका सचिव मनकुमारी खत्री चिसापानी सामुदायिक वनमा जडीबुटी लगाउन तल्लिन हुन्छिन् । खत्री सहितको समूह...
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रको ३ किलोमिटर सडकलाई ‘मृत्युमार्ग’ उपनामले चिनिन्छ । पाल्पाको तिनाउ गाउँप...