२४ जेठ २०८३, आइतबार

नेपाल कोरिया अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

बैशाख २९, २०७८
नेपाल कोरिया अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन गर्ने भएको छ । 

नगरपालिकाले करीब रु  ६० लाखका  लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज जानकारी दिए । 
    अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार भइरहेको र दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएकाले आफैँले अक्सिजन उत्पादन गर्न प्लान्ट निर्माण शुरु गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्