२३ असार २०८३, मंगलबार

यस्तो फिल्म हेर्नुहुन्छ ? ख्याल गर्नुस्

कात्तिक २०, २०७४
यस्तो फिल्म हेर्नुहुन्छ ? ख्याल गर्नुस्

तपाईंलाई लाग्दो हो फिल्म हेर्दा कुनै नोक्सान पुग्दैन । तर तपाईंले यो वास्तविकता थाहा पाउनु भएको छैन होला । यदी तपाईंमा पोर्न फिल्म हेर्ने तल बसेको छ भने त्यसले तपाईंलाई हानी पुग्ने छ । तपाईं नपुंसक पनि बन्नसक्नु हुन्छ ।

बैज्ञानिकको एक रिसर्चमा पाएको तथ्य अनुसार बढी यौन चलचित्र हेर्र्नेहरुको यौन ‘पर्फमेन्स’ मा कमी आउने छ ।
विशेषज्ञका अनुसारधेरै पोर्न फिल्म हेर्ने पुरुषमा यौनका क्षमता कम हुँदै जान्त किनकी उनीहरु पोर्न देख्नमा धेरै आनन्दको महसूस गर्न थाल्छन् ।

तर विशेषज्ञले पुरुषका साथ साथ महिलामाथि पनि रिसर्च गरेको छ । तर उनीहरुले महिलाको क्षमता र इच्छामा कुनै कमी फेला पारेका छैनन् ।

अनुसन्धानकर्ताले २० देखि ४० सालको उमेरमा पुरुष तथा महिलामा यो रिसर्च गरिएको थियो र जसले यौन फिल्म बढी हेर्छ उनीहरुको रुची वास्तविक यौनमा कम मजा आएको जनाइएको छ ।

न्यू योर्क विश्वविद्यालयमा यूरोलोजी डिपार्टमेन्टका प्राध्यापक डा जोसेफले पोर्न या यौन भिडियो हेर्दा पुरुष र महिलामा उत्तेजना आउने छ, तर पोर्न हेरेपछि उनीहरुलाई हस्तमैथुन गर्नुपर्ने आवश्यकता महशुस हुन थाल्छ । पोर्न हेरेपछि हस्तमैथुन गर्ने पुरुषलाई नपुंसक बनाृउने तर्फ लैजान्छ ।

यसपछि सामान्य पुरुष त्यस अवस्थामा पुग्छ जहाँ ४० देखि ७० वर्षका पुरुष पुग्ने गर्छन् । यसअघिको एक अध्ययन अनुसार पोर्न बढी हेर्ने पुरुषले आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन सक्दैन ।

salt training

कमेन्ट गर्नुहोस्