०१ असार २०८३, सोमबार

कति छ आज सुनचाँदीको मूल्य ?

बैशाख ३१, २०७८
कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस दिन चाँदीको मूल्य भने घटेको छ । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्