०६ असार २०८३, शनिबार

२० जिल्ला अति जोखिममा

२० जिल्ला अति जोखिममा

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, बर्दिया, दाङ, बाँकेसहित २० जिल्ला अति जोखिममा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको समेत उनले औंल्याए ।

देशभर सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ, राजधानी दैनिकमा खबर छ । 

कमेन्ट गर्नुहोस्