०१ असार २०८३, सोमबार

मुम्बईमा रुख ढलेपछि अलिकतिले बाँचिन् महिला (भिडियो)

जेठ ४, २०७८
मुम्बईमा रुख ढलेपछि अलिकतिले बाँचिन् महिला (भिडियो)

ताउते चक्रवातका कारण भारतका तटीय क्षेत्रमा रहेका राज्यमा व्यापक संख्यामा रुखहरू ढलेका छन् । 

मुम्बईमा पनि रुख ढल्दा छाता ओढेर गइरहेकी एक महिला अलिकतिले मात्र रुखले किचिनबाट जोगिएको भिडियो सार्वजनिक भएको छ । 
 

जरैसहित उखेलिएर रुख ढल्दा महिला केही सेकेन्डको अन्तरमा जोगिएकी हुन् । 
 

ताउतेका कारण मुम्बईमा अत्यधिक वर्षा भइरहेको छ र चर्को हावा चलिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्