०५ असार २०८३, शुक्रबार

हुम्लामा १५ दिन निषेधाज्ञा थप

हुम्लामा १५ दिन निषेधाज्ञा थप

हुम्ला जिल्ला कोभिड –१९  सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत  निर्णय गरेको छ ।

संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्