०१ असार २०८३, सोमबार

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरू
फाइल फोटो

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठक शुरू भएको एक सदस्यले जानकारी दिए ।

बैठकमा पार्टीको विवाद मिलाउन गठित कार्यदलको काम, आगामी बजेटबारे सुझाव संकलन र राष्ट्रियसभा सदस्य उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्