१० असार २०८३, बुधबार
विपक्षी गठबन्धनकोे रणनीति

विपक्षी गठबन्धनको बैठकपछि प्रचण्डले भने– 'अबको एक आधा घण्टामा उपयुक्त निर्णय लिन्छौं'

विपक्षी गठबन्धनको बैठकपछि प्रचण्डले भने–  'अबको एक आधा घण्टामा उपयुक्त निर्णय लिन्छौं'

कांग्रेसको आह्वानमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक आधा घण्टाभित्रै उपयुक्त निर्णय लिइने बताए ।

'राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल भयो । कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको छ,' प्रचण्डले भने, 'अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिन्छौं ।'

salt training

कमेन्ट गर्नुहोस्