विकसित पछिल्लो राजनीतिक घटनाक्रमको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरूसँग अन्तरक्रिया गरिरहेका छन् ।
विश्वासको मत नलिइ नयाँ प्रक्रियामा जान सिफारिश गरेपछि उत्पन्न जिज्ञासा मेटाउन प्रधानमन्त्रीले पत्रकार सम्मेलन आयोजना गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रम चलिरहेको छ।