३१ जेठ २०८३, आइतबार
सत्ता सहकार्यको प्रयास

कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, प्रचण्ड, नेपाल र बाबुरामको छलफल

कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, प्रचण्ड, नेपाल र बाबुरामको छलफल

वैकल्पिक सरकार गठनको कसरतमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल शुरू भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल हुन लागेको हो ।

देउवा र प्रचण्ड पुगिसके भने माधव नेपाल बैठकमा पुग्दैछन् । 

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि बैठक स्थलमा पुगेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्