
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनले १ सय ४९ सांसदको हस्ताक्षर संकलन गरेका छन् ।
जसमा एमालेको माधव नेपाल पक्षका २७ जनाको हस्ताक्षर रहेको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।
प्रधानमन्त्रीमा कसलाई प्रस्ताव गर्न लागिएको भन्ने कुरा केही खुलाइएको छैन ।