०४ साउन २०८३, सोमबार

चन्द्र भण्डारीको टिप्पणी : लगाम विहीन केपी ओली, विवेक हिन निर्णय

चन्द्र भण्डारीको टिप्पणी : लगाम विहीन केपी ओली, विवेक हिन निर्णय

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकहीन निर्णय गरेको टिप्पणी गरेका छन् । 

उनले शनिवार बिहान एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले अराजनैतिक संस्कार देखाएको समेत बताए । 

शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन् । 

उनले प्रधानमन्त्री ओली लगामबिहीन भएको समेत टिप्पणी गरेका छन् । 

यस्तो छ उनको ट्वीट

salt training

कमेन्ट गर्नुहोस्