०४ असार २०८३, बिहीबार

अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते

जेठ ९, २०७८
अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते

आइतबार ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भउको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।जना घाइते भए।

पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएन्एन्ले भनेको छ, “ आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्