
डिशहोमले हिपहप व्याटल नामक नयाँ रियालिटी शो शारण गर्न लागेको छ ।
शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आइतवार बेलुकी ७ः३० वजे प्रशारण हुने छ ।
रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराइएको समेत डिशहोमले जनाएको छ ।