२८ असार २०८३, आइतबार

मेरो कारणले एमाले एकता वार्ता भंग भएको प्रचार झूटा हो : भीम रावल

मेरो कारणले एमाले एकता वार्ता भंग भएको प्रचार झूटा हो : भीम रावल
फाइल फोटो

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफ्नो कारणले पार्टी एकता वार्ता भंग नभएको स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले आफूले २०७५ जेठ २ गतेको स्थितिमा पार्टीलाई पुर्‍याएको निर्णय गराउन आग्रह गर्दा कुनै जवाफ नआएको बताए ।

आफ्ना माग पूरा हुनुपर्नेमा साँझ आफूसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरिएको निर्णय आएको नेता रावलले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्