२४ जेठ २०८३, आइतबार

मिस नेपालको ताज निकिता चन्दकले जितिन्

कात्तिक २०, २०७४
मिस नेपालको ताज  निकिता चन्दकले जितिन्

काठमाडौँ, १९ जेठ - यस वर्षको मिस नेपाल  निकिता चन्दक भएकी छन् ।18950969_1504052592978459_6257435997483287593_n

आज साँझ सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइ दिइन् ।
 

त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गरेकी छन् ।

 निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।  हिडेन ट्रेजरको आयोजनामा भएको  यो प्रतियोगिता २२ औं संस्करणको हो |

salt training

कमेन्ट गर्नुहोस्