११ असार २०८३, बिहीबार

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप
फाइल तस्वीर

चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलवार काठमाडौं आइपुगेको छ ।

मंगलवार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो  ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्