२६ जेठ २०८३, मंगलबार

रामचन्द्रले प्रधानमन्त्री बन्ने इच्छा देखाएपछि देउवाले गरे १० मिनेट गोप्य छलफल

कात्तिक २०, २०७४
रामचन्द्रले प्रधानमन्त्री बन्ने इच्छा देखाएपछि देउवाले गरे १० मिनेट गोप्य छलफल
काठमाडौं, २० जेठ - कांग्रेस नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाएहुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए, कान्तिपुरमा खबर छ ।sher paudel
दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसंँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्