०१ असार २०८३, सोमबार

आईसीयूमा आचारसंहिता ! हेर्नुहोस् आजका कार्टुन

कात्तिक २०, २०७४
आईसीयूमा आचारसंहिता ! हेर्नुहोस् आजका कार्टुन
काठमाडौं, २० जेठ– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको, भरतपुर मतगणना विवाद, मतपत्र च्यातिएको तथा नवनिर्वाचित जनप्रतिनिधिले स्थानीय सहरलाई हराभर बनाउन भनेर अपनाएको पद्दतीप्रति व्यंग गर्दै कार्टुन छापिएका छन् ।





salt training

कमेन्ट गर्नुहोस्