१५ असार २०८३, सोमबार

भाइरल भयो करीनाको 'मीरर सेल्फी' [तस्वीरसहित]

जेठ २०, २०७८
भाइरल भयो करीनाको 'मीरर सेल्फी' [तस्वीरसहित]

बलिउड अभिनेत्री करीना कपूर खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । 

फेसबूक तथा इन्स्टाग्राममा प्राय सक्रिय रहने करीनाले तस्वीर तथा भिडियो शेयर गरिरहन्छिन् ।

उनले शेयर गरेका सामाग्रीहरू छिट्टै नै भाइरल भइरहन्छ । 

बुधवार मात्रै उनले एक तस्वीर शेयर गरेकी छन् । क्याजुअल आउटफिटमा उनले मिरर सेल्फी शेयर गरेकी हुन् । 

उनको सो तस्वीरले हालसम्म ३ लाख ८५ हजारभन्दा बढी लाइक पाइसकेको छ भने १ हजार ६ सयभन्दा बढी प्रतिक्रिया पाइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्