०१ असार २०८३, सोमबार

कोरोना संक्रमणबाट अर्का डाक्टरको मृत्यु

कोरोना संक्रमणबाट अर्का डाक्टरको मृत्यु
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणबाट नेपालमा अर्का डाक्टरको मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

संघले बिहीवार श्रद्धाञ्जलि दिँदै डा. पशुपति रजौरियाको निधन भएको जनाएको छ ।

रजौरियाको उपचारका क्रममा बुधवार ग्रान्डी इन्टरनेसनल अस्पतालमा निधन भएको संघका महासचिव डा. बद्री रिजालले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्